धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर गरेका हुन् । ‘त्रिवि उपकुलपतिले काङनाम … Continue reading धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता